ब्युटीपार्लर एसोसियसनमा नयाँ नेतृत्व
पोखरा /
ब्युटीपार्लर एसोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की चुनिएकी छन् । एसोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले नयाँ नेतृत्व चुनेको हो ।
वरिष्ठ उपाध्यक्षमा चित्रकुमारी थापा, उपाध्यक्ष सोमना…