सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

भरतपुर अस्पतालमा एमआरआई सेवा सुरु

चितवन/ भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन…

म्याग्दीमा पहिरो : चार घर, सामुदायिक भवन र गोठ पुरिए

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा आज पहिरोले चार वटा घर, सामुदायिक भवन र गोठ भत्किएका छन् । पहिरोमा परी १२ वटा बाख्रा मरेका छन् भने १८ परिवार विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाकी लालमाया…

पहिरोले घर पुरिदा बागलुङमा महिलाको मृत्यु

बागलुङ/ बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोले घर पुरिदा एक महिलाको मृत्यु भएको छ । विहीबार राती साढे १२ बजे घर माथिदेखि पहिरो खस्दा पुरिएर स्थानीय अन्दाजी ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । घरमा एक्लै बस्दै आएकीशर्माको सुतेको…

नयाँ पुलमा पहिरो झरेपछि रेस्टुरेन्ट पुरियो, बागलुङ–पोखरा सडक अवरुद्ध

पोखरा/ पोखरा बागलुङ राजमार्ग अन्तर्गत पर्वतको नयाँ पुलमा पहिरोका कारण सडक ठप्प भएको छ । पर्वतमा बुधबारदेखि नै अविरल वर्षा भएको छ । उक्त पहिरोले कालीगण्डकी रिभर रेस्टुरेन्ट पुरिएको पर्वत प्रहरीले जनाएको छ । अहिले पनि लेदो आउने क्रम…

आज यी पाँच प्रदेशमा अति वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ/ हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई…

आज असार २७ गते बिहिवारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार २७ गते | बिहीवार ११ जुलाई २०२४। आषाढ शुक्लपक्ष, पञ्चमी तिथि, ८ः३६ बजेपछि षष्ठी। पूर्वफाल्गुनी नक्षत्र, १२ः३५ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह, १९ः१३ बजेपछि कन्या। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ रोकिएका…

११ महिनामा मुद्रास्फीति ४.१७ प्रतिशत, घट्यो महँगी

काठमाडौँ / चालू आर्थिक वर्ष २०८०–८१ को जेठ महिनामा मुद्रास्फीति घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले अघिल्लो वर्षको सोही महिनाको अवधिमा मुद्रास्फीति…

युवाहरुलाई स्वरोजगार तथा उद्यमी बनाउने माध्यम बन्दै व्यवसाय प्रवर्द्धन केन्द्र

पोखरा/ पोखरा महानगरपालिकाले युवा लक्षित गर्दै स‌चालन गरेका विभिन्न ६ प्रकारका तालिममा एक सय ६७ जना युवाले सीप सिकेका छन् । महानगरपालिका अन्तरगतको व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत युवाहरुलाई स्वरोजगार तथा उद्यमी बनाउनका लागि तालिम प्रदान…

ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता

पोखरा/ ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन । हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटी पार्लर एशोसियसन गण्डकीको…

देशका आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या १ सय जनाभन्दा कम

काठमाडौ/ देशका ५० प्रतिशतभन्दा बढी सामुदायिक विद्यालयमा सय जनाभन्दा कम विद्यार्थी हुन पुगेका छन् । सार्वजनिक शिक्षाको सुधारका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट पहल जारी रहे पनि कुल सामुदायिक ९सरकारी० विद्यालयमध्ये आधाभन्दा बढीमा सय…