‘घरज्वाइँ’को प्रिमियर शोमा उपसभामुख देखि उपासना सिंह ठकुरीसम्म
काठमाडौं :
आगामी शुक्रबार अर्थात् असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को भव्य प्रिमियर शोको आयोजना गरिएको छ। मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर शाको आयोजना गरिएको हो।
उक्त प्रिमियरमा प्रतिनिधि सभाकी…