काठमाडौँ महानगरको नीति तथा कार्यक्रम तथा बजेट सर्वसम्मत पारित
काठमाडौँ/
काठमाडौँ महानगरपालिकाको आउँदो आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित भएको छ। राष्ट्रियसभा गृहमा हिजो बसेको १५ औँ नगरसभाको पाँचौँ बैठकबाट महानगरको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको हो ।
बैठकमा…