सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

पृथ्वीराजमार्गको वैकल्पिक बाटो बुद्धसिंह मार्ग चार दिनपछि खुल्यो

तनहुँ/ पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार् ४ दिनपछि खुलेको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन…

प्रदीपको सिनेमा ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह

काठमाडौँ : प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’ मा संचारकर्मी तथा अभिनेता द्वय दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्ध भएका छन्। निर्माण टिम र द्वय अभिनेता बीच औपचारिक कागजी सम्झौता भएको हो। दुवैजनाले निर्देशक प्रदीप संग काम…

लापत्ता सन्तानको फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं : डकुमेन्ट्री सर्ट फिल्म 'लापत्ता सन्तान' को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। रामजी ज्ञवालीद्वारा लिखित, निर्देशन र निर्माण गरिएको यो फिल्मले बेपत्ता बालबालिकाको मार्मिक विषयवस्तुमा आधारित कथालाई प्रस्तुत गरेको र यसले आफ्ना…

गीतकार संघको आयोजनामा अधिकारीको तीन कृति सार्वजनिक

काठमाडौं : गीतकार पं.ज्यो.डा.रुद्रनाथ अधिकारीको तीन कृति सार्वजनिक भएको छ। गीतकार संघ नेपालको आयोजनामा पूर्व अर्थमन्त्री तथा कवि गीतकार एस.पी.कोइरालाको प्रमुख आतिथ्यतामा डा.अधिकारीको तीनवटा गीतको श्रव्य दृश्य सामग्री सार्वजनिक गरिएको हो ।…

पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण

म्याग्दी / म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०-८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको रु एक करोड ५६ लाख बजेटबाट १८ वटा पर्यटन…

ईश्वरबाट आशावादी ध्रुव भन्छन्,‘ईश्वरमा निडर र निष्टावान चरित्रमा छु’

काठमाडौं : आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ईश्वर’ लिएर निर्माण टिम प्रचारप्रसारको दौडमा छन्। यहि क्रममा फिल्ममा अभिनेता तथा निर्माता ध्रुव थापा निकै उत्साहित देखिएका छन्। फिल्म रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म,…

थर्ड आइ, लण्डनको आयोजनामा नेपाली फिल्म फेस्टिभलको आयोजना हुँदै

काठमाडौं : थर्ड आइ, लण्डनको आयोजनामा ‘नेपाली फिल्म फेस्टिभलको आयोजना हुने भएको छ। आयोजक टिमले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली फिल्म फेस्टिभल लण्डन २०२४’को बारेमा जानकारी दिएको हो। नेपालको लागि द दिनेश डिसी प्रोडक्सनले…

रेसुङ्गाका २ वडा जोड्न निर्माण गरियो ३५७ मिटरको झोलुङ्गे पुल

गुल्मी/ रेसुङ्गा नगरपालिकाका दुईवटा वडा जोड्न झोलुङ्गे पुल निर्माण गरिएको छ । वडानम्बर २ को उदिनढुंगा र ७ को लसुने डाँडा जोड्न झोलुङ्गे पुन निर्माण गरिएको हो । स्थानीयवासीलाई आउजाउ गर्न घुमारो बाटो हिँड्नु पर्दा धेरै समय लाग्ने भएकोले…

कास्कीमा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु

पोखरा/ कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला थापाकी २२ वर्षीय छोरा भिमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कमलालाई भने प्रहरीले सकुशल…

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

काठमाडौँ/ क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणको पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो । अमेरिकाको न्यु जर्सीमा…