सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

लुटेरासँग एसएलआर हतियार, ३ जना पक्राउ

मुगु/ हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो । प्रहरीले ६ जना…

जिल्ला प्रहरी परिसर काठमाडौँको सेवा अब भद्रकालीबाट

काठमाडौँ/ जिल्ला प्रहरी परिसर काठमाण्डौले वडा न ११ भद्रकालीमा रहेको आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान शुरु गरेको छ । यसअघि काठमाडौँ महानगरपालिका–१२ टेकुमा रहेको नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले…

आजदेखि देशका धेरै ठाउँको मौसम क्रमिक रूपमा सुधार हुँदै

काठडमाडौँ/ आजदेखि देशका धेरै ठाउँमा मौसम क्रमिक रूपमा सुधार हुने भएको छ । मनसुनी न्यून चापीय रेखा दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि देशैभरि ठूलो वर्षा भइरहेकोमा आजदेखि वर्षा…

लमजुङ दरबार पुरानै शैलीमा पुनर्निर्माण हुँदै

लमजुङ/ चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार…

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ/ संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको चौथो अधिवेशनको ३३ औँ बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘राष्ट्रिय…

वर्षाले नारायणगढ बुटवल सडक विस्तारको काम ठप्प, म्याद थपका लागि निवेदन

नवलपुर/ वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको…

आज असार २४ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार २४ गते | साेमवार ८ जुलाई २०२४। आषाढ शुक्लपक्ष, तृतीया तिथि। तिष्य नक्षत्र, ६ः२५ बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। आफन्तसँग…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन गर्न संसदीय उपसमिति पुग्यो

पोखरा / पोखरा विमानस्थलको स्थलगत अध्ययन गर्न संसदीय समिति आइतबार साँझ पोखरा पुगेको छ । विमानस्थल निर्माणको क्रममै त्रुटि तथा अनियमिततासमेत भएको हुन सक्नेको उजुरीको आधारमा गठित राजेन्द्र लिङ्देन नेतृत्वको विमानस्थल अध्ययन उपसमिति…

नवलपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

नवलपुर/ नवलपुरलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। आइतबार जिल्लाको देवचुली नगरपालिकाको दलदलेमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक बाबुराम विश्वकर्माले नवलपुरलाई पूर्ण खोप…

फिल्म ‘चिट्ठी’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं : एरा प्रोडक्सनको प्रा.लि. को ब्यानरमा निर्माण भएको फिल्म ‘चिट्ठी’को सेन्सर पास भएको छ। निर्माण पक्षले सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको हो। फिल्मका निर्देशक केन्द्रिय चलचित्र जाँच समितिबाट…