सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

सोमबार रातिदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने

काठमाडौ/ साेमवार मध्यरातिदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै…

‘पिर पर्या छ’भन्दै आए हिमाल सागर र अस्मिता अधिकारी

काठमाडौं : गायक हिमाल सागर र गायिका अस्मिता अधिकारीलाई खुबै पिर परेको छ। उनीहरुबीच एक अर्कालाई पिर मानेको कुरा गरिरहेका छन्। उनीहरुको जीवनमा नभई हालै सार्वजनिक गरिएको गीतमा उनीहरुले एक अर्कालाई पिर परेको कुरा गरेका हुन्। हिमाल सागर र…

‘खुल्ला कविता प्रतियोगिता २०८१’को आयोजना हूँदै,तपाईले पनि सक्नु हुनेछ कविता पठाउन

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानसहित विभिन्न संस्थाको सहयोगमा प्रथम पटक कविता महोत्सव गरिने भएको छ। विभिन्न संस्थाले आयोजन ागर्न लागिएको कविता महोत्वलाई ‘खुल्ला कविता प्रतियोगिता २०८१’को आयोजना गर्न लागेको हो। प्रथम नागरिक कुलपति कविवर…

देशभरि ३९ प्रतिशत धान रोपाइँ, मधेशमा २६ प्रतिशत

काठमाडौं/ आइतबारसम्म देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो। यो पटक २३ असारसम्म गत…

दश वर्षपछि अरुणिमा लम्सालको वेब सिरिजमार्फत कमब्याक

काठमाडौं : अभिनेत्री अरुणिमा लम्साल दश वर्षपछि अभिनयमा फर्केकी छन्। उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन्। अमेरिकामा धमाधम छायांकन भइरहेको निर्माण पक्षले जानकारी दिएको छ। दश वर्ष अघि फिल्म ‘पिपल’मा अभिनय…

नेपालमा कृषि उपज बेच्ने परिवार एक प्रतिशत मात्रै

काठमाडौँ / नेपालमा कृषि उपज बेच्ने परिवार १ प्रतिशत रहेको पाइएको छ । नेपालमा व्यावसायिक कृषि वस्तु उत्पादन १.१ प्रतिशत मात्रै रहेको पाइएको हो। कृषि अर्थविज्ञ डा.देवेन्द्र गौचनका अनुसार आफ्नो उत्पादन आफै उपभोग गर्ने परिवार झन्डै ६९ प्रतिशत…

नवलपरासीमा घुससहित कारागार प्रशासक पक्राउ

काठमाडौँ/ नवलपरासी पश्चिममा कारागारका शाखा अधिकृत १ लाख घुससहित पक्राउ परेका छन् । कारागार कार्यालय नवलपरासी पश्चिममा कार्यरत कारागार प्रशासक विनोदकुमार दत्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले पक्राउ…

मनसुनजन्य विपदबाट ६२ जनाको ज्यान गयो

काठमाडौँ/ मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको ज्यान गएको छ । यस अवधिमा चार जना बेपत्ता र ९० जना घाइते भएका छन । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र…

सरकारले ५२ वटा रोगलाई सङ्क्रामक रोग घोषणा गर्‍यो

काठमाडौँ/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ किसिमका रोगलाई समेटेर सङ्क्रामक रोगको सूची तयार पारेको हो ।…

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन: अर्थमन्त्री पुन

काठमाडौँ / अर्थमन्त्री वर्षमान पुनले एमाले र काँग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन् । आइतबार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले…