गण्डकी प्रदेशस्तरीय शारीरिक सुगठनमा सुजन बने ‘मिस्टर गण्डकी’
पोखरा /
पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगितामा कास्कीका सुजन थापा ‘मिस्टर गण्डकी’ घोषित भएका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रतियोगितामा सुजन ओभरअल च्याम्पियन हुँदै मिस्टर गण्डकी घोषित…