सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

दशौं राष्ट्रिय खेलकुदको छनौंटका लागि गण्डकीबाट पुरुष र महिलातर्फ ८÷८ खेलाडी छनौंट

पोखरा / नेपालका शीर्ष वरियता प्राप्त प्रदीप खड्का र नेहाल जङ्गबहादुर थापा पोखरामा सम्पन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरीय प्रारम्भिक चरणको टेनिस छनोट प्रतियोगितामा उपविजेता हुँदै छनौंट चरणका लागि छानिएका छन्…

पाेखरामा चितुवाकाे आक्रमणबाट प्रहरी घाइते

पोखरा / पोखरामा चितुवा धपाउने क्रममा एक प्रहरी जवान घाइते भएका छन् । प्रहरी चौकी छोरेपाटनमा कार्यरत स्याङजाका ३२ वर्षीय प्रहरी जवान नारायण प्रसाद तिवारी घाइते भएका हुन् । पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित शनिबार बेलुकी करिब साढे ५…

राष्ट्रपतिद्वारा जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृषणभावनामृत संघ {ईस्कोन} द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् । राष्ट्रपति पौडेलले राजधानीको कमलादीमा एक विशेष समारोहकाबीच आईतवार बिहान सो रथयात्रा…

पृथ्वीराजमार्ग अवरुद्व, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

तनहुँ / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी-७ शेराटारमा रहेको अस्थायी कल्भर्ट बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रूपमा बन्द भएको छ। जिल्ला प्रशासन कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यस राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधानले…

हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित

हेटौंडा/ बागमती प्रदेशको सदरमुकाम हेटौंडाको बजार क्षेत्र डुबानमा परेसँगै १४१ घरधुरी प्रभावित भएका छन् । हेटौंडा उपमहानगरपालिका–१, ५ र ७ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् । शुक्रबार रातिदेखिको वर्षाले राप्ती खोलासँग जोडिएको १ नम्बर…

सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं/ सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय…

चपस कास्कीको स्थापना दिवसमा खोलियो रिभ्यू बक्स

पोखरा/ चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यूू बक्स खोलिएको छ । संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका दुुई सिनेमा हल क्युुएफएक्स र मिडटाउनमा राखिएको रिभ्यूू बक्स खोलिएको हो । दुवै सिनेमा…

बाढी पिडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन नेपाल…

एमाले संसदीय दलको बैठक संसद् भवनमा जारी

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टी (एमालें) को संसदीय दलको बैठक सुरु भएको छ । संसद् भवन बानेश्वरमा जारी बैठकमा नेपाली कांग्रेससँग हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा भएको समझदारी र भावी योजनाबारे छलफल भइरहेको प्रमुख सचेतक महेश बर्तौलाले…

आज र भोलि बाढीको उच्च जोखिम, यी ठाउँहरु उच्च खतरामा

काठमाडौ/ देशका मुख्य ठूला नदीमा आज र भोलि बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि कोशी, नारायणी, महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती र यसका सहायक नदीमा जलसतह सतर्कता तह आसपास…