सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक

पोखरा / पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक समारोह आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार…

वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण

पोखरा / ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ का वर्ष पुरुष र महिला खेलाडीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत २८ वैशाखमा उक्त अवार्ड समारोह गरेको थियो । जसमा पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल र…

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं / उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पनि सुनुवाइ हुँदै छ। यो रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा आज सुनुवाइ हुँदै छ। यस अघि मंगलबार भएको सुनुवाइ नसकिएपछि…

कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पूरा

काठमाडौं / जारी कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पूरा भएको छ। समूह चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो। क्वाटरफाइनलमा पुग्ने देशमा अर्जेन्टिना, ब्राजिल, इक्वेडर, भेनेजुएला, क्यानडा, कोलम्बिया, पानामा र…

रास्वपा महामन्त्री ढकाल भन्छन्, ‘मुखमा कालो टेप लगाएर बैठकमा छु’

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी{रास्वपा}का महासचिव डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन् । आज बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगर्ने निर्णयको…

महालेखा परीक्षक र पोखरा महानगरविरुद्ध मणिपाल अस्पतालको सर्वोच्चमा रिट

पोखरा/ मणिपाल अस्पताललाई महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गराएर १९ करोड ८१ लाख छुट दिएको थियो । महालेखा परीक्षक (मलेप )को प्रतिवेदनले उक्त रकम असुल गर्नुपर्ने प्रतिवेदन दिएको छ । त्यसपछि असार ७ गते महानगरपालिकाले मणिपाललाई…

बेँवर्षाले अबरुद्ध बेसीसहर–चामे सडकको लमजुङ खण्ड सुचारु

लमजुङ/ अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सुचारु भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मस्र्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज…

ठूलो परिणामको लागू औषधसहित रौतहटबाट दुई भारतीय नागरिक पक्राउ

रौतहट/ ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध नशालु इन्जेक्सनसहित दुई जना भारतीय नागरिकलाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० वर्षीय रोशन कुमार र सोही…

राष्ट्रिय सभाको बैठक बस्दै,छलफलका कार्यसूची सार्वजनिक

काठमाडौँ/ सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद् भवन बानेश्वरमा सुरु हुनेछ । बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले आर्थिक विधेयक २०८१, राष्ट्रको ऋण उठाउने विधेयक २०८१ का सम्बन्धमा…

ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ/ अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन…