सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

भ्रष्टाचारका ठूला फाइल खुल्न थालेपछि गठबन्धन एक रात पनि टिकेन: गृहमन्त्री लामिछाने

काठमाडौं / उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्न थालेपछि रातारात सत्ता समीकरण बदलिएको टिप्पणी गरेका छन्। मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रष्टाचारका ठूला फाइल खुल्न…

को बन्ला भारतीय टी-२० क्रिकेट टिमको कप्तान ?

काठमाडौं / भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेपछि कप्तान रोहित शर्मासहित विराट कोहली र रविन्द्र जडेजाले टी-२० क्रिकेटबाट सन्यास लिएपछि अब भारतको टी-२० टिमको कप्तान को बन्छ भन्ने बहस शुरु भएको छ। भारतका तीन सिनियर खेलाडीसहित प्रमुख…

एसइईको पुरक परीक्षाको तालिका सार्बजनिक

काठमाडौँ / परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा {एसइई}को पुरक परीक्षा {ग्रेड वृद्धि}को समय तालिका सार्वजनिक गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा…

बाबुरामको व्यङ्ग्य : सबैलाई सधैँभरि ठग्न सकिँदैन

काठमाडौँ / नेपाल समाजवादी पार्टी {नेसपा} अध्यक्ष बाबुराम भट्टराईले सबैलाई सधैँभरि ठग्न नसकिने बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै उनले यो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’…

‘ह्रस्व दीर्घ’ छायांकनको लागि नेपाल आए ‘पुष्पा’ भिलेन सुनील र ‘गजनी’ भिलेन प्रदीप

पोखरा / चन्द्र पन्तको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’को अहिले काठमाडौंमा चौंथो सेड्युलको छायांकन धमाधम भैरहेको छ। अबको ४ दिनसम्म यो सिनेमाको काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक पन्तले बताए। ‘यो सिनेमाको…

एमाले-कांग्रेसबीचको गठबन्धन प्राकृतिक र स्वाभाविक देखिएनः अग्नि सापकोटा

काठमाडौं / माओवादी केन्द्रले कांग्रेस-एमालेबीच भएको सहमति स्वाभाविक नभएको टिप्पणी गरेको छ। माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै देश अग्रमनतिर जानेभन्दा पनि पश्चमगमनतिर जाने…

प्रधानमन्त्री दाहाल शीतल निवासमा

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका छन्। आजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि प्रधानमन्त्री प्रचण्डले पार्टीकको पदाधिकारी बैठक गरेका थिए। माओवादी केन्द्रले…

नयाँ सत्ता समीकरणमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं / कांग्रेस एमालेको नयाँ सत्ता समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा} सहभागी नहुने भएको छ । आज बसेको सचिवालय बैठकले परिवर्तित गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार नयाँ…

राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको आग्रह

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। मंगलबार बिहान बालुवाटार पुगेर ओलीले कांग्रेससँग भएको सहमति बारे जानकारी दिँदै मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्…

कांग्रेस- एमाले सहमतिपछि बालेनको टिप्पणी: ‘यो समय गिरिबन्धु चियाको हो’

काठमाडौं / काठमाडौँ महानगरका मेयर बालेन शाहले कांग्रेस-एमालेको गठबन्धन बनेपछि गिरीबन्धु चिया प्रकरणमा व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चिया…