सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

केही दिन पर्याप्त पानी पर्ने, धान राेपाइँमा समस्या नहुने

काठमाडौ/ अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परिरहेको हो । बाँके, बर्दिया, दाङ, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, स्याङ्जा, पाल्पा, गोरखा,…

प्रज्ञा प्रतिष्ठानमा चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा अन्तर्किया

काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ। मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमललादीमा यस कार्यक्रमको आयोजना…

‘नम्बरी सुन’को प्रदर्शन मिति हेरफेर

काठमाडौं : भदौ १ गतेप्रदर्शनमा आउन लागेको फिल्म ‘नम्बरी सुन’को प्रदर्शन मिति एक हप्ता अगावै सरेको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति हेरफेर गर्दै साउन २५ गतेलाई तोकेको हो। राजु गिरीको निर्देशनमा निर्माण भएको यस फिल्मका प्रमुख…

नियमित काम जारी राख्न मन्त्रीहरूलाई प्रचण्डको निर्देशन

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका मन्त्रीहरूलाई नियमित काम गर्न निर्देशन दिएका छन् । मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा केही मन्त्रीहरूसँग छलफल गर्दै मिडियामा सरकार फेरबदलको कुरा आउँदैमा…

नीता र हरिहरको ‘ह्रस्व दीर्घ’ मा ‘पुष्पा’ भिलेन सुनील र ‘गजनी’ भिलेन प्रदीप

काठमाडौं : फिल्म ‘ह्रस्व दीर्घ’को अहिले चौंथो सेड्युलको छायांकन धमाधम भैरहेको छ । निर्माण टिमले सानेपाको एक क्लवमा फिल्मको सुटिङ गरिएको हो। निर्माण पक्षका अनुसार सोमबार अबको ४ दिनसम्म यो फिल्मको सुटिङ काठमाडौंका विभिन्न स्थानमा गरिने छ।…

सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सो विधेयक मंगलबार प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति…

पूर्वगृहमन्त्रीका छोरा प्रतीक थापालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं / नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रामबहादुर थापा {बादल}का छोरा प्रतीक थापालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई पुर्पक्षका लागि थुनामा…

डेंगुको ‘सेरोटाइप’ पहिचान गर्न विज्ञको सुझाव

काठमाडौँ/ बर्खा लागेसँगै डेंगु सङ्क्रमणको जोखिम बढ्दै गएको छ । डेंगु रोगले महामारीको रूप लिनु अगावै यसको सेरोटाइप पहिचान गर्नुपर्ने विज्ञले औँल्याएका छन् । सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु रोगको सेरोटाइप पहिचान भएमा…

संविधान संशोधनको पक्षमा उभियो राप्रपा

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी {राप्रपा} संविधान संशोधनको पक्षमा उभिएको छ। आज बसेको पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको हो। बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले संविधानले काम नगरेको र…

नारायणगढ-मुग्लिङ सडक एकतर्फी अवरुद्ध, एक घण्टामा सुचारु हुने

चितवन / नारायणगढ-मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएको र करिब एक घण्टामा सडक…