सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

एमाले काङ्ग्रेस मिलेर नयाँ सरकार गठन गर्ने, देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीहरूलाई छलफलका लागि डाकेका हुन् । भानु देउवाका अनुसार बैठक…

आज असार १८ गते मङलबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार १८ गते | मंगलवार २ जुलाई २०२४। आषाढ कृष्णपक्ष, एकादशी तिथि, ८ः४९ बजेपछि द्वादशी। भरणी नक्षत्र, ६ः१६ बजेपछि कृत्तिका। चन्द्रराशि मेष, २ः०० बजेपछि वृष। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य काम सम्पादन…

पुर्वप्रधामन्त्री भट्टराईले गरे प्रकाश विकल्पको ‘एन्टिथेसिस’को लोकार्पण

काठमाडौं : नेकपा माओवादी केन्द्रका वौद्धिक नेता प्रकाश विकल्पको नया पुस्तक एन्टिथेसिस प्रकाशीत भएको छ। काठमाण्डौमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्व मन्त्री जनार्दन शर्मा गणेश शाह पूर्वराजदुत लीलामणी पौडेल…

कुमार बस्नेतलाई दीर्घ साधना सम्मानबाट सम्मानित सहित दोश्रो डाईमण्ड म्युजिक अवार्ड ३४ विधामा प्रदान

काठमाडौं : ‘दोश्रो डाईमण्ड म्युजिक अर्वाड–२०८१’ विभिन्न ३४ विधामा उत्कृष्ट अवार्ड प्रदान गरिएको छर्। काठमाडौंमा सम्पन्न भएको समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान प्रदान गरेका हुन्। अग्रज गायक कुमार…

‘सतीदेवी’को प्रदर्शन मितिमा हेरफेर,साउनबाट सरेर भदौ ७मा प्रदर्शन

काठमाडौं : रंग पत्रकार तथा लेखक लक्ष्मण सुवेदीको निर्देशनमा निर्माण भएको फिल्म ‘सतिदेवी’को प्रदर्शन मिति सरेको छ। निर्माण टिमले साउन ४ गतरे प्राविधिक कारण नसकिएकोले फिल्मको प्रदर्शन मिति सारिएको जनाएको छ। सोमबार निर्माण टिमले एक विज्ञप्ती…

सुरक्षाको ‘बुलाकी’साउनमै प्रदर्शन

काठमाडौं : फिल्म ‘बुलाकी’को नयाँ प्रदर्शन मिति तय भएको छ । निर्माण टिमले यो फिल्मलाई आगामी साउन ३२ गतेबाट दर्शकमाझ ल्याउने निर्णय गरेको हो। देश तथा विदेशमा सम्पन्न विभिन्न फिल्म महोत्सव तथा अवार्ड कार्यक्रममा उत्कृष्ट कहलिएको यो फिल्म…

पछिल्ला २ दशकमा संसारभरि नकारात्मक भावनामा वृद्धि

एजेन्सी/ पछिल्ला दुई दशकमा संसारभरि नकारात्मक भावनामा वृद्धि भएको एउटा अध्ययनले देखाएको छ । 'ग्यालप रिसर्च इन्स्टिट्युट' ले सन् २०२२ मा गरेको विश्वव्यापी सर्वेक्षणमा १० मध्ये चार वयस्कले आफूलाई प्रशस्त चिन्ता र तनाव हुने गरेको बताएका छन्…

एक लाख घुससहित इन्जिनियर पक्राउ

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले एक लाख रुपैयाँ घुससहित एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृतस्तर छैठौं, सिभिल इन्जिनियर पदमा कार्यरत मो. अख्तर हुसैनले खेलकुद मैदान…

कफी उत्पादक किसानलाई अनुदान वितरण

काभ्रे/ काभ्रेको खानीखोला गाउँपालिकाले कफी उत्पादक किसानलाई अनुदान वितरण गरेकाे छ । ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान वितरण गरेको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । चालू आर्थिक वर्षमा…

गण्डकीको बजेट बहुमतले पारित

पोखरा/ वितरणमुखी र असमान योजना वितरण गरिएको आलोचनाबीच गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । असार १ गते अर्थमन्त्री डा. टकराज गुरुङले ल्याएको आगामी आर्थिक वर्षको ३२ अर्ब ९६ करोड ८५ लाखको बजेट सोमबार बहुमतले पारित भएको हो ।…