सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं / प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आजको बैठकमा सरकारका मन्त्री अनुपस्थित रहेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो। बैठक शुरु हुना साथ कांग्रेसका सांसद रामकृष्ण यादवले संसद संचालन हुँदा सरकारका कम्तिमा एक मन्त्री अनिवार्य…

बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध

काठमाडौं / देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ। मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग-सिमाना आसपास…

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा / पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरूले आइतबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन्। पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरूले ६ वटा समूहमा बाँडिएर…

बालुवाटार पुगे ओली, प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दै

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। गत शनिबार कांग्रेस…

पल, आर्यन, परीक्षा र विकास हङकङ पुग्दा दर्शकको ओइरो, ‘पुजार सार्की’को ग¥यो रेकर्ड ब्रेक

काठमाडौं : फिल्म ‘पुजार सार्की’ले हङकङमा रेकर्ड ब्रेक गरेको गरेको छ। आइतबारको प्रदर्शनको लागि अभिनेताहरू आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बुसहित हलमा पुगेपछि दर्शकको ओइरो लागेको थियो। कलाकार हलमा आएको थाहा पाएपछि फिल्म हेर्ने…

कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र

पोखरा / पोखरा काजीपोखरी १४ स्थित कालिका बहुमुखी क्याम्पसलाई गुणस्तर मापन तथा प्रत्यायन (क्युएए) को प्रमाणपत्र प्राप्त भएको छ । विश्वविद्यालय अनुदान आयोग (युजिसी) सानोठिमी भक्तपुरको शैक्षिक गुणस्तर मापन तथा प्रत्यायन परिषद्को सिफारिसमा गत…

गण्डकीमा राइड सेयरिङ एप नचलाउन भनेपछि पठाओले भन्योः हामी वैध हौँ

पोखरा / राइड सेयरिङ एप पठाओले आफूहरुको सेवा वैध भएको बताएको छ । पोखरामा वैशाखदेखि सेवा दिन थालेको पठाओले यातायात व्यवस्था कार्यालय, गण्डकीले अनधिकृत एप नचलाउन र यात्रु ओसारपसार नगर्न भन्दै सूचना जारी गरेकोमा अस्वीकार पनि गरेको छ । कास्की…

पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक

पोखरा / सयौँ वर्षदेखि नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’ले रेकर्ड ब्रेक गरेको बताइएको छ। आइतबारको प्रदर्शनको लागि अभिनेताहरू आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बुसहित त्यहाँ पुगेका लेखक विकास सुवेदीले…

रन्जिता श्रेष्ठलाई नाउपाको संसदीय दलको नेताबाट हटाइयो

काठमाडौं / नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ। आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो। संसदीय दलको निर्णय संसद्…

कटानले कालीगण्डकी नदीको औद्योगिक ग्राम जोखिममा

बागलुङ/ बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ । औद्योगिक ग्राम बनाउने भन्दै नगरपालिकाले चार वर्षअघि काम थालेको थियो । नदीले धेरै जमिन कटान गरेपछि औद्योगिक ग्राम…