सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

संसदीय छानबिन विशेष समितिले २० वटा सहकारीका कागजात झिकाउने

काठमाडौ/ सरकारले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीको कागजात झिकाउने संसदीय छानबिन विशेष समितिले निर्णय गरेको छ । समस्याग्रस्त सहकारीका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भए पनि अरू विवरण, जानकारी र तथ्य आवश्यक पर्ने…

करणलाई भेटेपछि पुर्वप्रधानमन्त्री ओली दंग

काठमाडौं : पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई भेटेका छन्। करणसँगको भेटमा अध्यक्ष ओलीले बधाईका साथै प्रतिभाको कदर भएको धन्यवाद दिएका छन। आइतबार दिउँसो…

रसुवागढी नाकामा तीन भाषामा ‘साइनबोर्ड’

रसुवा/ आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको…

मनसुन थप सक्रिय भएकाले बिहीवारसम्म सावधानी अपनाउन आग्रह

काठमाडौ/ देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । ठूलो वर्षा भइरहेका बर्दिया, कास्की, उदयपुर लगायतका ठाउँका खोला र नदीमा अहिले बाढी आएको छ । यस्तै बाराको सिमरा, रतनपुरी, निजगढ, कोब्ली, कलैया र आसपासको क्षेत्रमा ठूलो पानी परिरहेकाले…

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं/ संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षक मध्ये वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग,…

म्याग्दिमा ‘ट्रयाक’ खुलेको डेढ दशकपछि सडक कालोपत्रे

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्रे र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्रे र ढलान भएको हो…

आज असार १७ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार १७ गते | साेमवार १ जुलाई २०२४। आषाढ कृष्णपक्ष, दशमी तिथि, १०ः५२ बजेपछि एकादशी। अश्विनी नक्षत्र, ७ः३४ बजेपछि भरणी। चन्द्रराशि मेष। मेष -  चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ…