सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

राष्ट्रसङ्घीय महासभालाई प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा भागलिने सिलसिलामा बुधबार साँझ…

विमानस्थल आसपासमा चङ्गा, ड्रोन वा बेलुन उडाउन नपाइने

काठमाडौ/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन वा बेलुन उडाउन नपाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना निकालेर उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा हवाई आवागमन हुने…

ढोरपाटनमा सुविधासम्पन्न पर्यटन सूचना केन्द्र बन्दै

बागलुङ/ नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचनाको अभाव तथा भरपर्दो पर्यटकीय पूर्वाधार तथा सडकसमेत नभएका बारे गुनासोका बीच यहाँ आउने पर्यटकलाई सही सूचना प्रदान…

प्रधानमन्त्री रोजगार कार्यक्रम : सडक ढलानमा स्थानीयलाई अवसर

तनहुँ/ बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वडाभित्रका…

आज असोज १० गते बिहीवारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल असोज १० गते बिहीवार २६-सेप्टेम्बर २०२४। आश्विन कृष्णपक्ष, नवमी तिथि, १६ः२७ बजेपछि दशमी। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा…

निष्पक्ष अनुसन्धानमा सहयोग गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ/ राष्ट्रिय मानव अधिकार आयोगले विगत केही दिनदेखि देशमा विकसित विभिन्न घटनाक्रम र त्यसबाट शान्ति सुरक्षा एवं मानव अधिकारको संरक्षणमा पर्नसक्ने प्रतिकूल प्रभावप्रति ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले…

इडब्लुभीएलमा सहभागी हुन पोखरामा ट्यालेन्ट हन्ट सम्पन्न

पोखरा/ गण्डकी थण्डर्सले आगामी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)मा सहभागी हुने आफ्नो टोली निर्माणका लागि बुधबार पोखरामा ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ। यस ट्यालेन्ट हन्टबाट स्याङ्जाकी १७ वर्षीया युवा खेलाडी सोइङ्ग थापा गण्डकी थण्डर्सको…

ईडब्लूएल: काठमाडौं स्पाइकर्सले भित्र्यायो अर्को नयाँ विदेशी स्टार खेलाडी

काठमाडौं/ काठमाडौं स्पाइकर्सले आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०२४ का लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बायाँ हाते अपोजिट हिटर पेलिन एरोक्टेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। प्रतिभाशाली टर्कीस भलिबल खेलाडी पेलिन…

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं/ दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बुधबार काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

आर्थिक वृद्धि र जीवनस्तर सुधार्न यातायात पूर्वाधार आवश्यक : अर्थमन्त्री

काठमाडौं/ उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउन यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई…