औद्योगिक प्रशिक्षार्थी तालिम सुरू हुँदै, एसइई पास गरेको हुनुपर्ने
कास्की : के तपाईं निशुल्क रूपमा औद्योगिक प्रशिक्षार्थी तालिम लिएर स्वरोजगार बन्न चाहनुहुन्छ? जो चाहेर पनि तालिम लिन सकिरहेका छैनन्. उनीहरूलाई मध्येनजर गर्दै २४ महिने निशुल्क तालिम सुरू भएको छ।
गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा…