सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो ।…

सुनको मूल्य तोलामा रु एक सयले घट्यो

काठमाडौं : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ६० हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६० हजार पाँच सय…

फिफा क्लब विश्वकप स्टेडियमहरूको घोषणा

फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा हुने नयाँ २०२५ फिफा क्लब विश्वकप आयोजना गर्न १२ स्टेडियमको घोषणा गरेको छ । कूल ३२ क्लबले मर्सिडिज बेन्ज स्टेडियम (एटलान्टा), बैङ्क…

‘रुम्सी गाउँ : नमूना ठाउँ’ घोषणा

तनहुँ : ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै स्थानीयको आम्दानी बढाउने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–१४ स्थित रम्सी गाउँलाई नमूना ठाउँ घोषणा गरिएको छ । व्यास नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा यस ठाउँलाई नमूना ठाउँ…

म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती

म्याग्दी : जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमा परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुआत भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा…

खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद

खोटाङ : अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन् भने दुई घाइते तथा ३८ घरमा आंशिक क्षति पुगेको छ। मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख…

४२ वर्षका रणवीर, ‘धूम ४’मा काम गर्ने निश्चित

एजेन्सी : नेपाली फिल्मका कलाकार तथा निर्देशकले आफ्नो जन्मदिनमा केहि न केहि आफ्ना दर्शकमाझ फिल्मको घोषणा गर्छन्। केहि समय अघि चित्राका अभिनेता तथा निर्माता सन्तोष अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर फिल्म ‘तैँ चुप मै चुप’घोषणा गरेका थिए।…

दर्शकमाझ सोचे अनुसारको प्रचार गर्न सकेनन् ‘बेहुली फ्रम मेघौली’टिमले

काठमाडौं : फिल्म ‘बुलबुल’मा निर्वाह गरेको ‘रणकला’ले थप चर्चामा आएकी स्वस्तिमा खड्काको डिमाण्ड ठुलो छ। उनले यो फिल्मपछि ‘चिसो मान्छे’मा सुदूरपश्चिमकी ‘पुष्पा’को चरित्रलाई दर्शकले अत्यधिक मन पराएका थिए। उनको अब्बल अभिनयलाई दर्शकले मन पराएपछि…

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १८८ पुग्यो, ४१ जना अझै बेपत्ता

काठमाडौं/ अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ ।…

टंक बुढाथोकीको फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मा डेब्यु गर्दै रमेश बिक

काठमाडौं : गायक एवं संगीतकार टंक बुढाथोकीले आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन्। बुढाथोकीले आइतबार फिल्मको टाइटल चलचित्र विकास बोर्डमा दर्ता गर्दै फिल्म निर्माणमा हात हालेका हुन्। यस फिल्मलाई…