सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति सुरु

म्याग्दी/ मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले…

पर्यटन प्रवर्द्धनका लागि तनहुँको आँधीमूलमा बृहत् ताल निर्माण सुरु

तनहुँ/ तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ स्थित आँधीमूलमा १५ रोपनी क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरेको हो । चालु आर्थिक वर्षमा रु ४०…

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओली र स‌ंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ । राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन स‌युक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यसक्रममा राष्ट्रसंघका…

आज असोज ६ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल असोज ६ गते आइतवार २२-सेप्टेम्बर २०२४। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू…

सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष प्रचण्ड

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका व्यक्तिहरूले गलत कदम चाल्दा वर्तमान सरकार सुरुआतमै असफल भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्र चितवन–काठमाडौँ सम्पर्क समन्वय समितिको आठौँ भेलालाई…

दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी

काठमाडौ/ दशैँका लागि गाडीको अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक हप्ताअघि खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले घटस्थापनाभन्दा एक हप्ता अघि टिकट बुकिङ खुलाउने…

ब्रेकअप पछि पनि एकसाथ फिल्ममा काम गर्दै सौगात र श्रृष्टि

काठमाडौं : केहि वर्षअघिसम्म प्रेम प्रेम सम्बन्ध रहेका अभिनेता सौगात मल्ल र श्रृष्टि श्रेष्ठले निकै फिल्ममा काम गरे। उनीहरुको प्रेमसम्बन्ध टुंगिएपछि पनि एकसाथ फिल्ममा सहकार्य गर्दै आएका छन्। उनीहरुले ब्रेकअप पछि फिल्म ‘भाइरल गोर्खे’मा…

बुद्धि तामाङ हैटको छोरा जन्मिएपछि बधाईको ओइरो

काठमाडौं : कलाकार बुद्धि तामाङ पहिलो सन्तानको रुपमा छोराको बुबा बनेपछि बधाईको ओइरो लागेको छ। शुक्रबार बिहान ९ बजे नर्भिक अस्पतालमा उनकी पत्नी अनु थिङले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएपछि दुवै जनालाई बधाईको ओइरो लागेको हो। उनलाई…

अरनिको राजमार्ग विस्तारमा जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या

काभ्रेपलाञ्चोक/ अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको छ । जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही…

पर्वतीय दौडलाई पोखराका पर्यटन व्यवसायीले सघाउने

पोखरा पुम्दीभुम्दीमा आगामी शनिबार (असोज १२ गते) हुने प्रथम पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ तयारी तीव्र पारिएको छ । आयोजक पोखरा क्लिकले कार्यक्रम कसरी सभ्य र भव्य बनाउने भन्नेबारे पोखराका पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेको छ ।…