चालू आर्थिक वर्षको दुई महिनामा चिया निर्यात ५२ प्रतिशतले बढ्यो
झापा/
मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार साउन र भदौमा चार हजार चार सय १२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गएको आर्थिक वर्षको यसै अवधिको तुलनामा…