वेलटेन प्रोफेशनलको हेयर केयर वर्कसप पोखरामा सफलतापूर्वक सम्पन्न
पोखरा/
नेपालको सौन्दर्य क्षेत्रमा ख्यातिप्राप्त कस्मेटिक ब्राण्ड वेलटेन प्रोफेशनलले पोखराको पौवा रिसोर्टमा १ दिने हेयर केयर वर्कसप सफलतापूर्वक सम्पन्न गरेको छ। वेलटेन कस्मेटिक ईन्डष्ट्रिज प्रा.लि.को आयोजनामा सौन्दर्य विज्ञ अनिल दासको…