सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

बागलुङका पाँच पालिका भाडाकै घरमा

बागलुङ/ बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी , गलकोट, ढोरपाटन नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाकै घरबाट काम गर्दै आएका हुन् । विसं २०५३ मा स्थापना भएको बागलुङ नगरपालिकाले वडा नम्बर ३ रातमाटामा…

ईडब्लूएलस् काठमाडौं स्पाइकर्सद्वारा आफ्नो विदेशी स्टार खेलाडीको घोषणा

काठमाडौं/ काठमाडौं स्पाइकर्सले आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०२४ का लागि विदेशी खेलाडीका रूपमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भलिबल खेलाडी सेटर एन्ड्रिया त्सभेतानोभालाई अनुबन्ध गरेको छ । बुल्गेरियाकी प्रतिष्ठित र अनुभवी भलिबल…

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङ/ बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो । जिल्ला प्रहरी…

पौडेलको अध्यक्षतामा शुभम् बचतमा नयाँ कार्य समिति

पोखरा/ शुभम् बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सुर्य प्रसाद पौडेल चयन भएका छन् । शुक्रबार पोखरामा सम्पन्न संस्थाको १२ औ साधारणसभाले पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । पौडेल यस अघि संस्थाको उपाध्यक्ष थिए ।…

घनश्याम खड्काको ‘आनन्द संहिता’ को पोखरामा चर्चा

पोखरा/ र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा घनश्याम खड्काको नवीनतम कृति ‘आनन्द संहिता’ को चर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि संस्थाकै सहसचिव दीपक पराजुलीले अवधारणापत्र प्रस्तुत…

होसियार! भान्सामा पुग्दैछ विषादी

कैलाली : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गोलभेँडा(टमाटर)मा अत्यधिक विषादीको मात्रा भेटिएको छ। तरकारी हाट बजारमा रहेको विषादीको अवशेष द्रुत विश्लेषण एकाइले गोलभेँडामा गरेको परीक्षणका…

दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् । महाकाली नदीबाट दाउरा संकलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिए । उनका अनुसार आज…

जनशान्ति मावि :  जग्गा भाडामा लिएर तरकारी खेती

म्याग्दी : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले जग्गा भाडामा लिएर तरकारी खेती गरेको छ ।  छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गरेको हो । विद्यालयका प्रधानाध्यापक मनबीर किसानले…

सार्वजनिक सम्पत्तिको संरक्षण : राज्यको पहिलो जिम्मेवारी

सम्पादकीय/ पछिल्ला केही वर्षयता मुलुकमा सार्वजनिक तथा सरकारी जग्गाजमिनको व्यक्तिगत भोगचलनका घटना निरन्तर सार्वजनिक भइरहेका छन्।  यस्ता घटनाहरूमा एक/दुई रोपनी वा कट्ठाको मात्रै कुरा छैन, सयौँ रोपनी सरकारी जग्गामा समेत व्यक्तिहरूले…

असोज १४ गतेदेखि ‘हिमालय रोडिज’को छैटौं सिजन प्रसारण हुने

काठमाडौं : साहसिक रियालिटी शो ‘हिमालय रोडिज’को छैटौं सिजन आगामी असोज १४ गतेदेखि प्रसारण हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शोको नयाँ सिजनबारे जानकारी दिइयो । प्रत्येक सोमबार राति ९ बजे हिमालय टिभी एचडीबाट कार्यक्रम प्रसारण…