सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

जापानमा आर्थिक वर्ष २०२२ मा दुर्व्यवहारबाट ७२ बालबालिकाको मृत्यु

जापानमा आर्थिक वर्ष २०२२ मा दुर्व्यवहारबाट कूल ७२ बालबालिकाको मृत्यु भएको छ । यसमा ४० प्रतिशतभन्दा बढी पीडित एक वर्षमुनिका शिशुहरू रहेका सरकारी तथ्याङ्कले देखाएको छ । सन् २०२२ अप्रिलदेखि सन् २०२३ मार्चसम्मको तथ्याङ्कमा अघिल्लो…

अन्नपूर्ण पदयात्रामा गएका विदेशी पर्यटक तीन सातादेखि बेपत्ता

कास्की : अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका एक विदेशी पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट हराएका स्पेनिस पर्यटक ३२ वर्षीया मोलास जुन्का मेसीको…

घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’

पाल्पा : बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो। गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित भए पनि उनकोअनुहार भने जहिल्यै हँसिलो हुन्छ।…

बाँकेमा धानजोनद्वारा दुई हजार तीन सय हेक्टरमा खेती

बाँके :  बाँकेमा विगत तीन वर्षदेखि ‘धानजोन परियोजना’लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ बर्दियाले ‘धानजोन परियोजना’बाँकेका तीन गाउँपालिकामा लागू गरेको हो । बाँकेको जानकी, खजुरा र…

छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस

महोत्तरी : जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा सात सय भन्दा बढी छन् । पूर्व धनुषा, पश्चिम…

अधुरै रह्यो भुपेन्द्राको ‘शी लिड्स आइकन’ बन्ने सपना

बागलुङ : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट मागेकी थिइन् । तर, उनको शी लिड्स आइकन बन्ने सपना…

तरकारी खेती गरेरै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाएकी उर्मिला

कञ्चनपुरको बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले तीन दशकअघि एक कट्ठा जग्गामा तरकारी खेती सुरु गरेकी थिइन्। उनले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाइन्। उनले छोरा रविनलाई भारतको…

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री ओलि 

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने…

ओमोडा ई ५ डीएलएक्स र जेको जे ६ पोखरामा भव्यतापूर्वक लन्च

पोखरा/ पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्सले एक समारोहको आयोजनाका साथ नेपालकै पहिलो अफरोडर एसयूभीका साथै ओमोडा ई५ डिलक्स औपचारिक रुपमा लन्च गरेको छ । पोखरामा आयोजित सो भव्य लन्च इभेन्टमार्फत गाडीमा भएका…

आज भदौ २९ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल भदौ २९ गते शनिवार १४-सेप्टेम्बर २०२४। भाद्र शुक्लपक्ष, एकादशी तिथि १६ः२६ बजेपछि द्वादशी। उत्तराषाढा नक्षत्र, १७ः४२ बजेपछि श्रवण। चन्द्रराशि मकर। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ…