सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला निर्विरोध

पोखरा/ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध…

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८०, एरिका र रोहित वर्ष खेलाडी

काठमाडौं/ करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष…

बेनिशा हमालले किनिन् ६२ लाखको कार

काठमाडौं : नेपाली फिल्मका अभिनेता अभिनेत्रीहरुले विद्युतिय कारहरु किन्न थालेका छन्। यहीबीचमा अभिनेत्री बेनिशा हमालले पनि शुक्रबार विद्युतीय कार किनेकी छन्। उनले आमोडा ब्रान्डको नयाँ कार घरमा भित्र्याएको जानकारी दिएकी छन्। उनले खुशीमा…

प्रदीप खड्काको जोडी बन्न सकिनन आँचल,‘पिताम्बर’बाट भइन् आउट

काठमाडौं : छायांकन भइरहेको फिल्म ‘पिताम्बर’बाट अभिनेत्री आँचल शर्मा आउट भएकी छन्। प्रदीप खड्काको जोडीको रुपमा बाँधिएकी यो फिल्मबाट उनी आउट भएकी हुन्। उनको सट्टामा दिलिप रायमाझीकी छोरी दिब्या रायमाझी भित्रिएकी छन्। उनले प्रदीप खड्कासँग…

रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं/ राष्टिन्य क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो । रोहित क्यनडामा रहेकाले उनका आमा र दाजुले…

दीपकदीपाको आईएनआई सिनेमाज हलको एकवर्ष पुरा,‘छक्का पञ्जा ४’हेर्नलाई लाग्दैन शुल्क

काठमाडौं : दीपकराज गिरीको टिमले नर्मिाण गरेको मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले एक वर्ष पुरा गरेको उपलक्षमा निःशुल्क फिल्म हेर्न पाइने भएको छ। भोली शनिबार नयाँ बानेश्वरस्थित हलमा ‘छक्कापञ्जा ४’ को निःशुल्क प्रदर्शन गरिने भएको छ। दीपकराज…

हिमाल श्रेष्ठ र शान्तिश्रीको माया युकेको सार्वजनिक

काठमाडौं : गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको भिडियोलाई आफ्नै युट्युव च्यानलबाट रिलिज गरेका छन्। उनले आफु र शान्तिश्री परियारको युगल स्वरमा नयाँ गीत ‘मायाँ युकेको...’…

सलोन बस्नेतको फिल्ममा नम्रताको ‘डेब्यू’

काठमाडौं : सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ मा ‘मिस वल्र्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अनुबन्धित भएकी छन् । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा नम्रताको ‘डेब्यू’ अभिनय रहनेछ। हालै निर्माण पक्षले नम्रतालाई…

प्रेस स्वतन्त्रताको वकालत गर्ने विमला भण्डारी गण्डकी प्रदेशको पहिलो महिला प्रेस रजिष्ट्रार

गण्डकी/ गण्डकी प्रदेशमा प्रेस स्वतन्त्रताको पक्षमा दुई दशकदेखि क्रियाशील हुँदै आएकी अग्रणी महिला पत्रकार बिमला भण्डारी गण्डकी प्रदेशको एघारौँ तहको  प्रेस रजिष्ट्रारमा नियुक्त भएकी छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई यस…

सिद्धार्थ बैंक लिमिटेडद्वारा अमरसिंह माविलाई बहुउद्देश्यीय हल हस्तान्तरण

पोखरा/ सिद्घार्थ बैंक लिमिटेडद्वारा गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित श्री अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहिन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हलको समुद्घाटन गर्दै बैंकले उक्त हल विद्यालयललाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ…