पर्यटकलाई आकर्षित गर्दै आँबुखैरेनीको ऐनापहरा
तनहुँ/
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित ऐनापहरा झरनाङ्गा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।
झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो…