सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

धरहरा ३ असोजदेखि सञ्चालनमा आउने

काठमाडौँ/ काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले…

सकसपूर्ण मुक्तिनाथ यात्रा: बाढी, कटान र पहिरोको चुनौती

म्याग्दी/ मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने धार्मिक विश्वास छ । पर्यटकीय…

कोरियाको आम्दानी, ‘ड्रागन फ्रुट’मा लगानी

बागलुङ/ कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाएका थापाले १५ महिनामा फल टिप्न थालेको बताए ।…

आज भदौ २८ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल भदौ २८ गते शुक्रवार १३-सेप्टेम्बर २०२४। भाद्र शुक्लपक्ष, दशमी तिथि १७ः३१ बजेपछि एकादशी। पूर्वाषाढा नक्षत्र, १८ः०६ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम थाल्ने र पछिका…

भुवन प्यासी र मेलिना राईको ‘इंगेजमेन्ट’

चितवन : गायक भुवन प्यासी र मेलिना राईको स्वर रहेको ‘इंगेजज्मेन्ट’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा देव महतो, मिस पवि, कोसिष क्षेत्री, निकिता परियार लगायतले अभिनय गरेका छन् भने क्यामरा रविन्द्र बराल, निर्देशन सिर्जन…

लागूऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

काठमाडौं/ लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी…

निजी क्षेत्रलाई लगानीमैत्री वातावरण दिन सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयको आयोजनामा बिहीबारदेखि सुरु भएको ‘नेपाल पूर्वाधार सम्मेलन…

‘तेल भिसा’को गीत ‘तुकुनको मुकुन मन पर्‍या’मा विपिनदेखि जाहान्वीसम्मको डान्स

काठमाडौं : शंकर घिमिरेको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’सार्वजनिक भएको छ। बिहीबार निर्माण टिमले युट्युबमार्फत गीतको भिडियो रिलिज गरेका हुन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपिन…

‘एक्टरः टेक वान’को पोस्टरमा यस्तो देखिइन् आना शर्मा

काठमाडौं : कात्तिक १५ गते अर्थात (लक्ष्मीपूजा)बाट प्रदर्शन हुन लागेको फिल्म ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार अभिनेत्री शर्माको पोस्टर सार्वजनिक गरेको हो। रोयल भिमसेन र सुजन…

नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न शुरु

काठमाडौँ/ नेपालमा उत्पादन भएको तरकारी आजदेखि कतारमा निर्यात गर्न शुरु भएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा काठमाण्डौको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित दुई हजार…