सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

ऐतिहासिक छोसेरको निर्फु गुम्बा पुनःनिर्माण

म्याग्दी :  मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक निर्फु गुम्बा पुनःनिर्माण सम्पन्न भएको छ ।  १५ औ शताब्दीमा पहाडको भित्तामा रहेको गुफामा स्थापना भएको गुम्बा विस २०७२ को गोरखाभूकम्पले…

बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते

बागलुङ : बागलुङमा गत असार, साउन र  यही भदौ  महिनामा बाढीपहिरोमा परि १८ जनाको मृत्यु भएको छ । असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा परि दशजना पुरुष र आठ जना महिनालाको मृत्यु भएको हो । जिल्ला प्रहरी…

बीमाको पहुँच एक दशमलव ११ प्रतिशतले घट्यो

पर्सा : नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षमा मुलुकभरिमा बीमाको पहुँच विस्तारमा एक दशमलव ११ प्रतिशतले कमी आएको जनाएको छ । आव २०७९/८० सम्म कूल जनसङ्ख्याको ४४ दशमलव ३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । आव २०८०/८१…

कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था? यी हुन् विधेयकमा भएका व्यवस्था

काठमाडौं : राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले परिकल्पना गरेको ‘सार्वजनिक सेवा प्रसारण’सम्बन्धी व्यवस्था कानुन निर्माणको अन्तिम चरणमा छ । राष्ट्रियसभामा उत्पत्ति भएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ शिक्षा, स्वास्थ्य तथा…

चितवनबाट काठमाडौं जाने बिरामी घटे

चितवन : १० वर्षअघि लिइएको एक तथ्यांकमा यहाँबाट २४ घण्टामा ६९ एम्बुलेन्स बिरामी बोकेर काठमाडौं गएको उल्लेख छ । तत्कालिन समयमा भरतपुरको आँपटारीमा नेपाल प्रहरीको सहयोगमा यहाँका विशेषज्ञ चिकित्सक डा भोजराज अधिकारीले कार्यपत्र तयारीका…

नमूना बन्यो माछापुच्छ्रेको चक्लाबन्दी खेती

  कास्की : माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमुना बनेको छ। गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम शुरु गरेको…

पोखरामा नाटक जानकी मञ्चन हुँदै

पोखरा/ पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ । पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा उक्त नाटक मञ्चन हुन लागेको हो । पद्माप्रेम थिएटरको प्रथम वार्षिकीको अवसरमा यो नाटक…

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै

बागलुङ / विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति थालिएको हो । स्तरोन्नतिसँगै सडक कालोपत्र गर्न निर्माण व्यवसायीसँग गत जेठ २३ गते एक…

समता साङ्गीतिक शतक श्रृङ्खला: पोखरामा साङ्गीतिक उत्सवको शिखर

पोखरा/ पाँच दशकदेखि साहित्य, कला र सङ्गीतको उत्थानमा क्रियाशील रहेको पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गर्ने समता साङ्गीतिकको १०० औं श्रृङ्खला आगामी शनिबार पोखरा इभेन्ट सेन्टरमा विशेष साङ्गीतिक उत्सवको रूपमा मनाइने भएको छ। यस…

गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा

पोखरा/ गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्ष द्वयमा…