सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

बेनिशा सहितको कलाकारले गाए ‘प्रहरीको पीडा पोखिएको गीत,रमेश उप्रेतीदेखि प्रकाश सपुतसम्मको अभिनय

काठमाडौं : नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका छन्। गीतमा चारजना चर्चित गायक गायिकाको स्वर…

‘१२ गाउँ’को पहिलो रिलिजको ६ घण्टामै नै ट्रेण्डिङ ११मा

काठमाडौं : एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘१२ गाउँ’को पहिलो गीत युटुबको ट्रेण्डिङ ११मा आएको छ। गीतको भिडियो सार्वजनिक गरिएको ६ घण्टामै युटुबको ट्रेण्डिङ ११मा आएको हो। शनिबार निर्माण टिमले फिल्ममा समावेश गीत…

सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन

पोखरा/ सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ ।  उनको निधनले केवल एक व्यक्तिको मात्र होइन, एक दयालु हृदयलाई संसारले गुमाएको छ। फोक्सोको रोगसँग लामो संघर्ष गरेपछि अन्ततः शनिबार उनले यो संसारबाट विदा लिएका हुन्। राजमान…

४५ लाखको सेटमा ‘एक्लो’को छायांकन हुँदै,अपर मुस्ताङमा देखियो रौनक

काठमाडौँ : प्रदीप शाहीको निर्माणमा बन्न लागेको फिल्म ‘एक्लो’को सुटिङ सेटको चर्चा हुन लागेको छ। निर्माण टिमले अपर मुस्ताङमा ४५ लाख खर्च गरेर फिल्मको सेट निर्माण गरेको छ। अहिले यसैको चर्चाले नेपाली फिल्म क्षेत्र तातिएको छ। साइन्स फिक्सनमा…

गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज

काठमाडौं : गायक नमराज ढुङ्गाना र गायिका सरिता भारतीको युगल स्वरमा काठे लोकदोहोरी गीत ‘नगर दोमन’ दर्शकमाझ आएको छ। गायक नमराज ढुङ्गानाकै अफिसियल युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो। यो गीतलाई नविनबाबु विश्वकर्माले लेखेको यो…

पोउवासंघ लाई राम्रो बनाउन टीम लिएर आएका छौं: अर्जुन पोखरेल

पोखरा/ पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुनावी प्रचारप्रसार लागेका छन् । अध्यक्षका प्रत्यासी…

बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरि काम गर्छुः गोकर्ण कार्की

पोखरा/ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार गोकर्ण कार्कीले देशमा अहिले व्यापार÷व्यवसाय गर्ने अवस्था नभएको बताएका छन् । अधिकांश युवा विदेशीने र स्वदेशमै केही गरौं भन्ने युवा समेत बैंक र वित्तीय क्षेत्रमा आएको समस्याका कारण…

अधिकारका नाममा जनताको काम नछाड्न मुख्यमन्त्रीको निर्देशन

पोखरा/ निजामती सेवा दिवसका अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा उनले कार्यालय समयमा कर्मचारीहरुले आफ्नो हक अधिकार र सेवा सुविधाका लागि भन्दै मुख्यमन्त्री, मन्त्री भेट्नु उचित नभएको बताए । ‘कार्यालय समयमा तपाईंहरु भेट्न हिँड्दा, आफ्नो…

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको अध्ययन हुने

पोखरा/ पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको अध्ययन/अध्यापन हुने भएको छ । चिकित्सा शिक्षा आयोगले पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५०/५० जना विद्यार्थी पढाउन पाउनेगरी कोटासमेत छुट्याएको छ । स्वास्थ्य तथा…

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी बढ्दो छ । भदौ २८ र २९ गते हुने महाधिवेशनका लागि अर्जुन पोखरेल प्यानलबाट सौगात थापाले पनि कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेदवारी दिएका छन् । क्र.सं.१४ का साथमा चुनावी मैदानमा…