हलमा पुगेका पूजाको प्रेमी युद्ध बानियाँलाई प्रश्न : पूजासँग विवाह कहिले गर्नुहुन्छ?
काठमाडौं :
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रावायण’का कलाकारहरु हल हलमा पुगेका छन्। फिल्मकी अभिनेत्री तथा निर्मात्री समेत रहेकी पूजा शर्मा पत्रकारका साथै दर्शक भेटाउन आमा र प्रेमीलाई लिएर हिडेकी छन्।
पूजा र पल दुवै बिहानीको शोमा हल…