सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

सुकिलुम्बा विमानस्थल बिहीबारदेखि पुन: सञ्चालन हुँदै

इलाम/ तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज…

आज भदौ १९ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल भदौ १९ गते बुधवार ४ सेप्टेम्बर २०२४। भाद्र शुक्लपक्ष, प्रतिपदा तिथि ८ः०५ बजेपछि द्वितीया। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि सिह, ९ः३७ बजेपछि कन्या। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि…

पोखरा महानगरपालिका-१५ : सांस्कृतिक जागरण र विकासमा नेतृत्वदायी भूमिका

पोखरा : पोखरा महानगरपालिका वडा नं. १५ ले यसपटक तीज गीत प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। प्रतियोगीतामा स्थानीय कलाकार र प्रतिभाहरूलाई आफ्नो कला प्रस्तुत गरेका छन्। वडाअध्यक्ष तोरण बहादुर बनियाँका अनुसार पछिल्ला केही वर्षहरूमा न…

बालेनको निर्णयको उपमेयर सुनिताद्वारा विरोध

काठमाडौँ/ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गरेको निर्णयको उपमेयर सुनिता डंगोलले विरोध गरेकी छन् । मंगलबार बसेको नगरकार्यपालिकाको बैठकमा उपमेयर सुनिताले सर्वोच्च अदालतको फैसलालाई हवाला दिएर महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप…

पोखरा जेसीजद्वारा मिस पोखरा-२०२४ प्रतियोगिताको घोषणा

पोखरा/ पोखरा जेसीजले आफ्नो बहुप्रतीक्षित वार्षिक कार्यक्रम, मिस पोखरा-२०२४ सुन्दरता प्रतियोगिताको औपचारिक घोषणा गरेको छ। सन् १९७५ मा स्थापना भएको पोखरा जेसीजले समाज रुपान्तरण र युवाहरुको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ। यस…

नीताको ‘ह्रस्व दीर्घ’ र सौगातको ‘बम बहादुर’सँग भिड्न आयो ‘केटि हराएको सुचना’

काठमाडौं : आगामी कात्तिक ३० गते नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ। मंगलबार नाजिर हुसेन अभिनित फिल्म ‘केटी हराएको चुना’लेप्रदर्शन मिति तोकेपछि तीन फिल्म भिड्ने भएका हुन्। यसअभि नै अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी…

घरेलु कामदार सम्बन्धी प्रोटोकलमा हस्ताक्षर गर्दैछौं: श्रममन्त्री

काठमाडौँ/ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शतरसिंह भण्डारी घरेलु महिला श्रमिकलाई काममा लगाउने विषयमा विभिन्न देशहरुसँग ‘घरेलु कामदार सम्बन्धी प्रोटोकल’मा हस्ताक्षर गर्ने तयारी भइरहेको बताएका छन् । मंगलबार संसदमा उठेका प्रश्नहरुको…

पौराणिक एक्सन थ्रिलर फिल्म ‘डिएनए’ घोषणा,कलाकारको छैन टुङ्गो

काठमाडौं : फिल्म निर्माण कम्पनी फोनिक फ्लिकको ब्यानरमा पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म‘डिएनए’को घोषणा गरिएको छ। मंगलबार निर्माण टिमले फिल्म बनाउने घोषणा गरेका हुन्। फिल्मलाई चानस पुन मगरले निर्देशन गर्दैछन्। निर्देशक मगरका अनुसार, यो…

सार्वजनिक बिदामा पनि बहिरङ्ग सेवा दिन अस्पताल र स्वास्थ्य संस्थालाई मन्त्रालयको परिपत्र

काठमाडौँ/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ वटा अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पताल र स्वास्थ्य…

गायिका विष्णु माझीलाई सार्वजनिक गर्न सांसदको माग

काठमाडौं : गीतमा स्वर सुनिने तर मान्छे नचिनिएकी गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै संसदमा कुरा उठेको छ। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद चन्द्र भण्डारीले गायिका माझीलाई सार्वजनिक गर्न माग गरेका हुन्।…