इजरायलले सैन्य दबाब कायम राखे बन्धक ’कफिनभित्र’ फर्काइने हमासको चेतावनी
हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू 'कफिनभित्र' फर्काइने र इजरायली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई 'नयाँ निर्देशन' दिइएको चेतावनी सोमबार दिएको छ ।
पछिल्लो समयमा इजरायली…