लभस्टोरी फिल्मबाट एक्सन जनरामा आएका सुदर्शन भन्छन् :म प्रेमकथाकै फिल्ममा भुलिरहेको थिएँ
काठमाडौं :
निर्देशक सुदर्शन थापा प्रेमकथाका फिल्ममा रुचाइएका निर्देशक हुन्। फिल्म ‘मेरो एउटा साथी छ’बाट निर्देशकीय पाइला चालेका सुदर्शनका त्यसयताका फिल्म हेर्ने हो भने अधिकांश फिल्ममा प्रेमकथा झल्किन्छ। यही बीचमा उनले ‘धन्दा’, ‘प्रसाद २’…