मुग्लिन–पोखरा सडक खण्डकाे पश्चिमतर्फकाे म्याद थप
तनहुँ/
सरकारले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गरेको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म रहेकाेमा काम पूरा नभएपछि एक सय एक दिन म्याद थप गरिएको हो ।
यसअघिको म्याद…