राधिका कल्पितको कथा सङ्ग्रह ‘सम्मोहन’ सार्वजनिक
काठमाडौं : नेपाली साहित्यमा तीन दशकदेखि सक्रिय लेखिका राधिका कल्पितको कथा सङ्ग्रह 'सम्मोहन' सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच पुस्तक सार्वजनिक गरिएको हो।
कथाका विषयमा लेखकहरू श्यामल, बिन्दु शर्मा, र…