सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

अविरल वर्षासँगै सिद्धार्थ राजमार्ग अवरुद्ध

स्याङ्जा : अविरल वर्षासँगै आएको पहिराका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको निरन्तर वर्षाले ठाउँठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको वालिङ–पाल्पा सडकखण्ड अवरुद्ध भएको हो । गएराति वालिङ नगरपालिकाको बाँयटारी तथा…

पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध

तनहुँ : दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज बिहान पहिरा जाँदा तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध भएका छन् । पहिराले सडक अवरुद्ध हुँदा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका,…

अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो

ललितपुर: अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छभने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर…

मुक्त फाउन्डेसन र कर्क विश्वविद्यालय बीच सहमति

काठमाडौं : मुक्त फाउन्डेसन पोखरा नेपाल र थाईल्याण्डको कर्क विश्वविद्यालय(युनिभर्सिटी ) बीच उच्च शिक्षा अध्ययन तथा अनुसन्धान गर्ने गरि प्रारम्भिक चरणको समझदारी भएको छ। बिहिवार काठमान्डौमा भएको एक समारोहमा मुक्त फाउन्डेशन पोखरा र कर्क…

सुदन गैह्रेको ‘दशैंको सम्झना’ सार्वजनिक

काठमाडौँ : नेपालीहरुको महान चाड दशैं आउनै लाग्दा दशैँका गीतहरु सार्वजनिक हुने क्रम बढेका छन्। यसै क्रममा दशैं गीत ‘दशैंको सम्झना’ सार्वजनिक गरिएको छ। सुदन गैह्रेको स्वरमा रहेको गीतमा शब्द रचना राधा पौडेलको र संगीत देवेन्द्र बरालको रहेको छ।…

‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत ‘दाहिने हातैमा’मा

काठमाडौं : फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत सार्वजनिक भएको छ। निर्माणपक्षले दोस्रो गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो। ‘दाहिने हातैमा’मा बोलको गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले फिल्मका प्रमुख…

‘छक्का पञ्जा’टिम छोड्न नसकेको आरोप लागिरहेको बेला ‘जेरी अन टप’ माग्नेबुढा अनुबन्धित

काठमाडौं : अनन्या फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको फिल्म 'जेरी अन टप'मा चर्चित कलाकार केदार घिमिरे अनुबन्ध भएका छन्। शुक्रबार निर्माता सरोज न्यौपानेले घिमिरेसँग व्यवसायिक सम्झौता गरेका हुन् । स्टार अभिनेता अनमोल केसीसँग घिमिरेको यो…

नेपालको दृष्टिकोण : जलवायु परिवर्तन र विश्व शान्तिको नेतृत्व

सम्पादकीय / संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता महत्वपूर्ण मात्र नभई विश्वस्तरीय चुनौतीहरूप्रति नेपालको दृष्टिकोण प्रस्तुत गर्ने अवसरको रूपमा रहेको छ । महासभाको यस वर्षको विषयवस्तु ‘कोही पनि…

बाढी र डुवानका कारण मोरङमा १०० परिवार विस्थापित

विराटनगर/ अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण मोरङ जिल्लामा एक सय बढी परिवार विस्थापित भएका छन्। विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदामा एक सय बढी परिवार विस्थापित भएका हुन् । प्रहरीको रेकर्डमा भने ९४ परिवार विस्थापित भएको…

देवघाटका कुटी र धर्मशालामा बस्ने १०० जनाको उद्धार

चितवन/ नारायणी नदीको पानी बस्तीमा पस्न सक्ने जोखिम बढेपछि भरतपुर महानगरपालिका–१ देवघाटका करिब एक सय जनाको उद्धार गरिएको छ । गएराति १ः३० बजे जयभोले कुटी र अखण्ड धर्मशालामा बस्ने उनीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको…