आज पनि निरन्तर झरी, जनजीवन अस्तव्यस्त
काठमाडौं/
आज शनिबारको दिन पनि निरन्तर झरी पर्ने मौसमविदले बताएका छन् । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । त्यसैले आज दिनभर नै निरन्तर झरी पर्ने छ ।
केही दिनदेखिको अविरल वर्षाले…