सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

एन्फा महिला लिग : एपीएफ पहिलाे चरणमा अपराजित

काठमाडौ/ एन्फा महिला लिग फुटबलमा आज भएका खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । आज भएको पहिलो खेलमा एपीएफले बाग्मती युथ क्लबलाई ७–० गोलले हरायो । एपीएफका लागि रश्मीकुमारी घिसिङले ४ तथा अनिता बस्नेत…

झरीका कारण देशभरको जनजीवन प्रभावित, नारायणगढ–मुग्लिन सडक राति बन्द रहने

काठमाडौ/ निरन्तरको वर्षाले देशका धेरैजसो ठाउँको जनजीवन प्रभावित बनेको छ । पूर्वी नेपालमा ३० घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेको छ । गएरातिपछि मध्य नेपालमा मुसलधारे वर्षा भइरहेको छ भने भरे रातिदेखि पश्चिम नेपालमा पनि मुसलधारे…

अपाङ्गता भएका ३४ सहित ९४ इजरायलीले सम्पन्न गरे अन्नपूर्ण सर्किट ट्रेक

काठमाडौँ/ शारीरिक रूपमा अशक्त ३४ जनासहित ९४ जना इजरायली पदयात्रीको समूहले अन्नपूर्ण पदयात्रा सम्पन्न गरेका छन् । १२ जनाले ह्विलचेयरको सहायता आवश्यक भएका तथा अन्य २२ जना अशक्तसहित ती पर्यटकहरूले बिहीबार उक्त ट्रेक सम्पन्न गरेका हुन्।…

सुनको मूल्यमा पाँच सयले वृद्धि

काठमाडौँ : लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा…

कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ। महाशाखाले बिहीबार साँझ सार्वजनिक गरेको…

घोडेपानी जोड्ने नयाँ पदमार्ग

म्याग्दी : कास्कीको नयाँ पुलबाट पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएको छ । तेह्र वर्षअघि पहिचान भएको…

रमेश उप्रेतीलाई‘छाता ओढाइदेउन’ भन्दै रस्ना

काठमाडौं : गायिका रस्ना पौडेल र गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल गायनमा रहेको ‘छाता ओढाइदेउन’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको नै रहेको छ। म्युजिक भिडियोमा रमेश…

स्वस्तिमा र निश्चल अभिनित ‘बेहुली फ्रम मेघौली’को अमेरिका राइट्स बिक्री

काठमाडौं : निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को विदेश प्रदर्शन अधिकार धमाधम बिक्रि भैरहेको छ। फिल्ममा समावेश गीतहरु सार्वजनिक भएपछि फिल्मप्रति दर्शकको चासो बढेको…

निरेनको निर्देशनमा ‘रुमालै छ चिनो’

काठमाडौं : नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीमा विदेशिएका पारिवारिक सदस्य आफ्नो परिवारसँग चाडपर्व मनाउन आउन नपाउदाको विषयलाई मर्मश्पर्शी ढंगले गीतहरु सार्वजनिक भइरहेका हुन्छन्। यसै सेरोफेरोमा रहेको नयाँ गीत ‘रुमालै छ…

राजेश पायलले गाए बालकको गीत ‘प्रिया प्रिया’

काठमाडौं : गीतकार बालक गुरुङद्वारा रचना गरिएको सुगम संगीतमा आधारित नयाँ गीत ‘प्रिय प्रिया’ सार्वजनिक भएको छ। यस गीतलाई गीतकार बालक गुरुङले नै संगीतवद्ध गरेका छन्। लोकप्रिय गायक राजेश पायल राईको स्वरमा रेकर्ड भएको गीतलाई दिवेश राईले संगीत…