फेमिना सैलुन: पोखरामा २१ वर्षदेखि सौन्दर्य र विश्वासको प्रतीक
पोखरा/
२१ वर्षदेखि फेमिना सैलुनले सौन्दर्य सेवा र स्याहारमा पोखराका ग्राहकहरूको मन जित्दै आइरहेको छ। फेशियल, मैनिक्योर, हेयरकट, हेयर कलर, र एडभान्स्ड केराटिन ट्रीटमेन्टजस्ता सेवाहरूमा विशेषज्ञता राख्दै फेमिनाले सौन्दर्य भित्र र बाहिर…