सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

मंसिर १ मा अमेरिकामा हुनेछ गोल्डेन नेपाली फिल्म अवार्डको टाइटल स्पोन्सरमा श्रेष्ठ दम्पती

काठमाडौं : प्रथम गोल्डेन नेपाली फिल्म अवार्डको टाइटल स्पोन्सर नफ्रान्सिस्कोस्थित हिमालयन हवका प्रमुख राम श्रेष्ठ र पार्वती श्रेष्ठले गर्ने भएका छन्। आफूहरु नेपाली फिल्म,भाषासांस्कृति तथा नेपाली कलाकारप्रति निकै श्रद्धावान भएकाले यसपाली…

कालीगण्डकी करिडोको चराङ–छोसेर सडक खण्ड ८ वर्षमा पनि सम्पन्न भएन

म्याग्दी/ चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम शुरू भएको आठ वर्षमा पनि पूरा भएको छैन । ६ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दूरीको सडक निर्माणको काम अधुरो हुँदा…

सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर्न सर्वाेच्चको आदेश

काठमाडौं/ सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल…

सहुलियत पसल सञ्चालनमा आएपछि घट्यो चिनी र खाने तेलको बजार मूल्य

काठमाडौँ/ पछिल्लो समय दैनिक उपभोग्य सामग्रीहरूको बजार मूल्य घटेको छ । नीतिगत रूपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मूल्यका पसलहरू सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको उद्योग वाणिज्य तथा आपूर्ति…

भोलि र पर्सि रात्रिबस नचलाउन आग्रह

काठमाडौं/ राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च…

अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र…

‘ढुङ्गाखानी बन्द हुँदा रोजगारी गुम्यो’

पर्वत : पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानास्थित माटेको लेकमा रहेको ढुङ्गाखानी सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । उक्त ढुङ्गाखानी विगत १७ वर्षदेखि बन्द अवस्थामा छ । …

नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार चार सय ८६ दशमलव ७६ मा सीमित भएको छ । यस्तै,…

एक खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ३६ अर्ब ९३ करोडको रेमिट्यान्स देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १८ प्रतिशतले वृद्धि भएको हो ।…

अरिङ्गालले टोकेर चारजना घाइते

लमजुङ : जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरू घाइते भएका जिल्ला प्रहरी…