सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार
भोजपुर : देश संघीयतामा गएपश्चात् भोजपुरमा विकासले गति लिएको छ । थुप्रै ऐतिहासिक महत्त्व बोकेको र विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा भने सोचेअनुसारको फड्को मार्न सकेको थिएन । देश संघीय संचरनामा गएसँगै दुई…