वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा
स्याङ्जा : एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका-१ धरम पानीका कृष्णप्रसाद ढुंगानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गएका हुन् ।
सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच…