सुचना, समाचार र मनोरन्जन
Monthly Archives

December 2024

हरर फिल्म ‘ममी’,माघमा हलमा चल्ने

काठमाडौं : को शिर्ष भुमिका रहेको हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार फिल्मको टिजर रिलिज गरेको हो। टिजरमा सुलक्षण भारती, दीया मास्के,प्रियंका कार्कीको पनि शीर्ष भूमिका रहेको छ। सार्वजनिक भएको टिजरले…

फिल्म ‘पहाड’मार्फत कान्छी छोरीलाई अभिनेत्रीमा डेब्यु गराउदै तुलसी घिमिरे

काठमाडौ : निर्देशक तुलसी घिमिरेले आफ्नो फिल्म ‘पहाड’मार्फत छोरीलाई अभिनेत्रीमा डेब्यु गराउने भएका छन्। सात वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका घिमिरेले छोरी पञ्चमीलाई अभिनेत्रीका रुपमा डेब्यु गराउन लागेका हुन्। केहि साताबाट नै छायांकन…

युवा बिना कुनैपनि राजनीतिक दलहरू अघि बढ्न सक्दैनन् : सभापति देउवा

काठमाडौँ/ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरू अघि बढ्न नसक्ने बताएका छन् । आइतबार काठमाडौँमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले…

गरिव र असहायको मुद्धा बोकेको फिल्म ‘देववाणी’ हेर्न हलमै पुगे दुर्गा प्रसाई

काठमाडौँ : फिल्म देववाणीको यूनिटले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईले प्रदर्शनरत फिल्म ‘देववाणी’हेरेको छन्। आइतबार उनले काठमाडौँस्थित केएल टावरमा रहेको फिल्म हलमा फिल्म हेरेका हुन्। दुर्गाले गरिव र असहायको मुद्धा बोकेको र फिल्म…

युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आयो ‘ऊनको स्वीटर’को गीत ‘मखमली’

काठमाडौं : गीत रिलिज भएसँगै फिल्म‘ऊनको स्वीटर’को गीत ‘मखमली’ले दर्शकको साथ पाएको छ। यो गीतको भिडियोले नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा अगट्न सफल भएको छ। माल्टा लगायत देशमा शिर्षस्थानमा रहेको यो गीत नेपालको…

पूर्णिमा श्रेष्ठ सीएनएनको सूचीमा

काठमाडौँ/ एउटै सिजनको १३ दिनभित्र तीनपटक सगरमाथा आरोहण गर्ने पूर्णिमा श्रेष्ठ सीएनएनको ‘द एक्सट्रिम एथ्लेस्ट हु पुस्ड लिमिट इन २०२४’ को सूचीमा परेकी छिन् । सीएनएनले आइतबार सार्वजनिक गरेका ८ जनाको सूचीमा श्रेष्ठ परेकी हुन् । फोटो…

अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका बनाइने: स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं/ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै उनले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि…

न्यू ईयर इभमा पोखरा ‘स्ट्रीट फेस्टिवल’ को मेन स्टेजमा प्रस्तुति हुने

पोखरा/ पोखरामा अंग्रेजी नयाँ वर्षको सन्दर्भमा हुने नेपालको सबैभन्दा ठूलो सडक महोत्सवमा एकैदिन पाँच जना चर्चित कलाकार र उनीहरुको ब्याण्डले प्रस्तुति दिने भएका छन् । ‘द इण्ड गेम’ मा सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, ¥यापर डोङ,…

पोखरामा मगर सांस्कृतिक  महोत्सव हुने

पोखरा : यहि पुस १९ गते गण्डकी प्रदेश स्तरिय मगर सांस्कृतिक महोत्सव हुने भएको छ । नेपाल मगर संघ गण्डकी प्रदेश समितिले आयोजना तथा नेपाल मगर संघ, जिल्ला समिती कास्कीसँगको समन्वयमा पहिलोपटक महोत्सब हुन लागेको हो। नेपाल मगर संघ…

बर्सेनि बढ्दै कञ्चनजङ्घामा पर्यटक

  ताप्लेजुङ : कञ्चनजङ्घा क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बर्सेनि बढ्दै गएको छ । पदमार्गको सुधार, पर्यटकका लागि आवश्यक सुविधा विस्तारले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको हो । पछिल्लो साढे चार…