सिमोस सुनुवारको ‘जन्ते बाख्रो’को शुभमुर्हूत,गरिमा र सौगातको जोडी बाँधिने
काठमाडौं :
सौगात मल्ल र गरिमा शर्माको मुख्य भुमिका रहने फिल्म ‘जन्ते बाख्रो’को शुभमुहूर्त भएको छ। शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गर्दै मुहूर्त गरिएको हो। मुर्हतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल…