सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2024

राजुको ‘डल्लेले इन्ट्री मार्यो’को शुभमुर्हत,तिहारमा रिलिज गरिने

काठमाडौं : राजु गिरीको निर्देशनमा बन्ने फिल्म ‘डल्लेले इन्ट्रि मार्याे’को मुर्हत गरिएको छ। शनिबार भद्रकालीमा स्कृप्टको पुजा गर्दै फिल्मको मुर्हत गरिएको हो।निर्माण टिमले यो फिल्मको स्क्रिप्ट ५ वर्षमा तयार पारेको हो। फिल्म ‘सतीदेवी’का लेखक…

कृष्णसारको आहारा सङ्कट टार्न बर्दियाको खैरापुरमा मौसमीखेती शुरू

बर्दिया/ कृष्णसारको आहारा सङ्कट टार्न बर्दियाको खैरापुरमा मौसमीखेती शुरू भएको छ । हिउँदमा कृष्णसारको आहारा मासिएपछि कृष्णसार संरक्षण क्षेत्रमा मौसमीखेती गर्नुपरेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत भोजराज पन्थले बताउनुभयो ।…

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार विद्यार्थी दीक्षित

काठमाडौं/ त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आयोजित ५० औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र…

सम्पादकीय सहकारी क्षेत्रको पुनर्जीवन : सुधारको अध्यादेशले समाधानको बाटो खोल्ने आशा

सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बा हो, जसले निम्न मध्यम वर्गीय समुदायलाई बचत र ऋणको सहज पहुँच दिलाउँदै आएको छ । तर पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका अनियमितता, बचतको दुरुपयोग र नियमनको अभावले यस…

सहकारी क्षेत्रको पुनर्जीवन : सुधारको अध्यादेशले समाधानको बाटो खोल्ने आशा

सम्पादकीय / सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बा हो, जसले निम्न मध्यम वर्गीय समुदायलाई बचत र ऋणको सहज पहुँच दिलाउँदै आएको छ । तर पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका अनियमितता, बचतको दुरुपयोग र नियमनको…

हुम्लामा तेस्रो पटक हिमपात

हुम्ला/ हिमाली जिल्ला हुम्लासहित कर्णाली प्रदेशका उच्च जिल्लामा गएरातिदेखि हिमपात भइरहेको छ । हिजाे दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । आज बिहान सदरमुकाम सिमकोटमा चार इन्च हिउँ…

राहुघाट जलविद्युत् आयोजनाको भौतिक प्रगति ७२ प्रतिशत

म्याग्दी/ नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति भएको छ । भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी…

ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै

बागलुङ/ नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । अहिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन विस्तार गर्न थालिएको हो।…

आज पौष १३ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ पुस १३ गते, शनिवार, २८ डिसेम्बर २०२४। पाैष कृष्णपक्ष त्रयाेदशी तिथि। अनुराधा नक्षत्र।  मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। तर परिबन्धले अप्ठ्यारो स्थिति…

दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति माथि महाभियोग

एजेन्सी/ दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति हान डाक–सोमाथि महाभियोग लगाउने पक्षमा मतदान भएको छ । राष्ट्रपति यून सुकलाई महाभियोग लगाइएपछि दुई हप्ताअघि मात्र उहाँ कार्यवाहक राष्ट्रपतिमा नियुक्त हुनुभएको थियो । कार्यवाहक राष्ट्रपति हान…