पालिकाहरुको वेबसाइटमा समस्या खुलाउने प्रयास भइरहेको छ: सरकार
काठमाडौं/
देशका धेरै पालिकाहरुको वेबसाइटमा समस्या आएको छ । काठमाण्डौ महानगरपालिकासहित केही पालिकाको वेबसाइट चले पनि अरु धेरै पालिकाको वेबसाइटमा तीन, चार दिनदेखि समस्या देखिएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका…