देशभरका स्थानीय तहको वेबसाइट डाउन
काठमाडौ/
देशभरका स्थानीय तहको अधिकांश वेबसाइटमा समस्या आएको छ।
काठमाडौं महानगरपालिकासहित केही पालिकाको वेबसाइट चलेपनि अधिकांश वेबसाइटमा समस्या आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालि प्रसाद पराजुलीले जानकारी…