प्रतिनिधि सभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक बहुमतले पारित
काठमाडौं/
प्रतिनिधिसभाको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ बहुमतले पारित गरेको छ । बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएसँगै विधेयक पारित…