सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

रैथाने धान लगाउने किसानलाई प्रतिमुरी एकहजार अनुदान

बागलुङ, ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भएका छन् । रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै सन्दर्भमा बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले रैथाने धान संरक्षण गर्ने किसानलाई अनुदान दिने…

‘कृषकले माग गरेअनुसारको रासायनिक मल उपलब्ध गराउन सकिएको छैन’

काभ्रेपलाञ्चोक : काभ्रेको कृषि क्षेत्रमा माग भएअनुसार रसायनिक मल पूर्ति हुन नसकेको तथ्याङ्कले देखाएको छ । यसकारण जिल्लाको कृषकले बर्सेनि रासायनिक मलको अभाव झेल्दै आउनुपरेको छ । खाद्यान्न र तरकारीका लागि प्रख्याती कमाएको यहाँका…

भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न  क्यामेरा जडान

भोजपुर : भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे)संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो । रेड पान्डा पाइने चार वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको…

चैते धान थन्क्याउने चटारोमा किसान

तनहुँ : जिल्लाका किसान चैते धानखेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ…

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ, सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुदैँछ । बैठकमा विनियोजन विधेयक, २०८२ को…

दीपकको ‘अन्त नसरे’मा तुलसी सिवाकोटी र बेनिशा पौडेलको स्वर

काठमाडौं : कर्णबाघ  प्रोडक्सनको पहिलो प्रस्तुति 'अन्त नसरे' बोलको गीतलाइ सार्वजनिक गरिएको छ। बुधबार  राजधानीमा आयोजित एक  समारोहका बिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी प्रमुख अतिथि…

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

म्याग्दी, बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस वायरिङ’सम्बन्धी सिकाइएको छ । बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ हामी सक्छौँ, हामी गर्छौं कार्यक्रममार्फत सरस्वती माविको ८, ९ र १० कक्षाका विद्यार्थीलाई घर…

मदन पुरस्कार विजेता लेखकहरू न्यौपाने र ओझाको नजरमा ‘महाभोज’: सामयिक कथामा सशक्त चलचित्र

काठमाडौं : नेपालका दुई प्रतिष्ठित साहित्यकार तथा मदन पुरस्कार विजेता अमर न्यौपाने र विवेक ओझाले हाल प्रदर्शनरत नेपाली चलचित्र ‘महाभोज’ हेरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरू दुवैले चलचित्रको विषयवस्तु, कथावस्तुको प्रस्तुति र…

दीपक मनाङेको सांसद पद खारेज

काठमाडौँ, मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ ९दीपक मनाङे० को सांसद पद खारेज भएको छ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई गएको कात्तिक अन्तिम हप्ता जेल चलान भएका मनाङेको पद रिक्त भएको हो । सर्वोच्च अदालतको संवैधानिक…

पोखरामा ‘अर्वन डिजाइन टुल एण्ड टेक्निक्स’ विषयक ४ दिवसीय तालिम सम्पन्न

पोखरा,  नगर विकास कोषको सहयोगमा तथा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको समन्वयमा आयोजित ‘पोखरामा अर्वन डिजाइन टुल एण्ड टेक्निक्स विषयक ४ दिवसीय तालिम सम्पन्न’ विषयक चार दिवसीय तालिम पोखरामा सम्पन्न भएको छ। तालिमको समापन समारोह…