सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

नवलपुर, निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा रातिदेखि पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण राजमार्ग…

गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट: नवलपुर विरुद्ध पर्वतको शनसनीपूर्ण जित

पोखरा, गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगितामा पर्वतले नवलपुर विरुद्ध शनसनीपूर्ण जित हात पारेको छ । पोखरा क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा पर्वतले नवलपुरलाई १५ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो। त्यस्तै…

असार १५ गते पाचौं हेमजा हिले महोत्सव हुने

हेमजा, पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । यहि असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो ।…

आज असार ५ गते बिहीबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ असार ५ गते, बिहीवार, १९ जुन २०२५। आषाढ कृष्णपक्ष अष्टमी तिथि, ८ः४० बजेपछि नवमी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम…

‘सहकारी समस्या ‘थुनेर’ समधान हुदैन’

यति बेला जनतासङ्ग प्रत्यक्ष जोडिएको समस्या हो सहकारी । बाटो छेउमा मकै पोल्ने देखि ठेलामा फलफुल बेच्ने , लाखौ करौडौ व्यापार व्यवसाय गर्ने सम्मको समस्या बनेको छ सहकारि । तर जति सहकारी यतिबेला समस्या ग्रस्त छन , त्यो भन्दा धेरै सहकारी नियमित…

हामीले चाहेको स्वाद, अब एकै प्याकमा! व्याफीको नयाँ पारिवारिक प्याक बजारमा

काठमाडौँ : नेपालको कन्फेक्शनरी (मिठाइजन्य खाद्य पदार्थ) उद्योगमा ५० वर्षभन्दा बढीको अनुभव रहेको अग्रणी कम्पनी सुजल फुड्स प्रालिले आफ्नो लोकप्रिय चकलेट वेफर ब्रान्ड व्याफी को नयाँ पारिवारिक प्याक सार्वजनिक गरेको छ। हालै यस कम्पनीले आफ्नो…

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासको बाटो खुल्यो, गाडीको लामो लाइन कायमै

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीवासमा सडक एकतर्फी खुलेको छ । विनयी खोलामा आएको बाढीले गएराति अस्थायी डाइभर्सन भत्काएपछि सडक दुईतर्फी नै अवरुद्ध भएको थियो । सोमवार खोलामा बाढी आएपछि भत्काएको डाइभर्सन हिजो दिउँसो…

‘महाभोज’हेरेपछि सांसद ज्ञानेन्द्र शाहीले भने : सहकारीको विषयमा फेरी संसदमा बोल्न बाध्य बनायो

काठमाडौं : हाल प्रदर्शनरत नेपाली चलचित्र 'महाभोज'ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले यस विषयलाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनले मङ्गलवार…

चीनले दियो नेपालमा बाढीको सूचना, सिन्धुपाल्चोक र काभ्रेमा अलर्ट

चिनियाँ अधिकारीहरूले नेपालसँग जोडिएको सीमा क्षेत्रमा ‘अत्यधिक वर्षा’को सम्भावना रहेको जानकारी दिँदै सतर्कता अपनाउन नेपाली अधिकारीहरूलाई भनेका छन् । सो सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र काभ्रेले सतर्कता अपनाएका छन् ।…

देशका पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौँ, देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने तीन राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण बागमती प्रदेशस्थित सिन्धुपाल्चोककको भोटेकोशी…