सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण

तनहुँ, तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल प्रमुखको टोलीले आज अनुगमन गरेको छ । जाइका नेपाल कार्यालयका प्रमुख मात्सुजाकी मिजुकी…

गण्डकी प्रदेशसभा : आजदेखि बजेटमा छलफल

गण्डकी : गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२/८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ । विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी…

कोरियाबाट फर्केर कृषि पेशामा

भोजपुर,   कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन । वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष कोरियामा बिताउनुभएका थापा व्यावसायिक खुर्सानीखेतीमा जुटेका हुन । भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी…

कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

गुल्मी,  सत्यवति गाउँपालिका–८ भार्र्षेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उहाँको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । उहाँले…

‘महाभोज’ले सहकारीको विषयमा फेरी संसदमा बोल्न बाध्य बनायो: सांसद ज्ञानेन्द्र शाही

काठमाडौं : हाल प्रदर्शनरत नेपाली चलचित्र 'महाभोज'ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले यस विषयलाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । उनले…

रहस्मयी हिममानव यतिसहितको एआई भिडियोमार्फत ‘अभिमन्यु : च्याप्टर–१’ को पब्लिसिटी  

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले चलचित्रको प्रचार सुरु गरेको छ । चलचित्र रिलिजको मिति अलि पछि नै भए पनि निर्माणपक्षले प्रचार सुरु गरिसकेको हो । रहस्यमयी हिममानव यति सिनेमा हलको बक्सअफिसमा पुगेर चलचित्र ‘अभिमन्यु’…

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

वीरेन्द्रनगर : भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसान अब मकैका बारीमा लिची र आँपका बोट लगाउन थालेका छन् । यस…

टम क्रुजलाई अस्कर अवार्ड प्रदान गरिने

लस एन्जलस, हलिउड अभिनेता तथा निर्माता टम क्रुजलाई मानार्थ अस्कर अवार्ड प्रदान गरिने भएको छ । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले मंगलबार यस्तो घोषणा गरेको हो । यो घोषणा उनको पछिल्लो फिल्म ‘मिसन इम्पोसिबल- द फाइनल रेकनिङ’ रिलिज…

बुधबार नेपाली बजारमा कति छ सुनचाँदीको भाउ?

काठमाडौँ, आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदीे रु ६५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार २२५ मा कारोबार…

ट्रम्प : सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार तेहरानका बासिन्दाहरूलाई त्यहाँबाट निस्कन आग्रह गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि उनका चेतावनीहरूलाई समर्थन गर्दै…